घुमक्कड, अध्ययन र अनुसन्धान तेस्रो दिन
दिन ३: रिसर्चको पहिलो दिन
पानि परेर सबै जना नमज्जाले निथुर्कै भिज्यौ। पानीले भिजेको शरिर र जुनबेसीको जाडो!जुनबेसी पुग्ने बितिकै हामि ओत लाग्नको लागि भए पनी जुन पायो त्यहि होटेलमा छिर्यौ।होटेलमा केहीबेर तातो चिया खायौ। यसै बिचमा हामिलाई स्वागत गर्न …
घुमक्कड, अध्ययन र अनुसन्धान तेस्रो दिन Read More »


