akkalaidi

नया सरकार (बालेन)लाई हार्दिक बधाई तथा शुभकामना !

नेपालको ४३ औँ प्रधानमन्त्रीको शपथ ग्रहण र नयाँ कार्यकालको सुरुवात भइरहँदा, म एक निष्पक्ष नागरिक र पर्यटन क्षेत्रको एकेडेमिकका रूपमा आफ्ना केही समीक्षा र अपेक्षाहरू राख्न चाहन्छु। यो बधाई केवल औपचारिकता मात्र होइन, बरु एउटा यस्तो नागरिकको हुटहुटी हो जसले …

नया सरकार (बालेन)लाई हार्दिक बधाई तथा शुभकामना ! Read More »

चेतना, भौतिकता र नेपाली सभ्यताको अन्तर्द्वन्द्व

नेपाली समाज आज केवल राजनीतिक परिवर्तनको चरणमा छैन, यो गहिरो रूपमा चेतनात्मक द्वन्द्वको चरणमा छ, जहाँ बाह्य संरचना बद्लिएको छ तर भित्री मूल्यहरू अझै अलमलिएका छन्। संविधान फेरियो, शासन प्रणाली फेरियो, विकासका सूचकहरू परिमार्जित भए, तर मान्छेले आफूलाई हेर्ने दृष्टिकोण …

चेतना, भौतिकता र नेपाली सभ्यताको अन्तर्द्वन्द्व Read More »

ज्ञान, प्रविधि र नवप्रवर्तन: नेपालको समृद्धिको अपरिहार्य आधार

नेपालको राजनीतिक परिदृश्यमा कहिलेकाहीँ यस्ता आवाजहरू सुनिन्छन्, जसले हाम्रो समाजको गहिरो समस्या र सम्भावनालाई उजागर गर्छन्। हालै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक, अन्तरिम नागरिक सरकारका शिक्षा मन्त्री तथा प्रख्यात सामाजिक अभियन्ता महावीर पुन सरले आफ्नो सामाजिक सञ्जालमा एउटा यस्तो पोस्ट सेयर …

ज्ञान, प्रविधि र नवप्रवर्तन: नेपालको समृद्धिको अपरिहार्य आधार Read More »

एक व्यक्तिको संघर्ष: समाज, दर्शन, राजनीति र वैचारिक मनोवृत्तिको खोज

१. परिचय: समाजको पदानुक्रम र विकृतिको जड

कल्पना गर्नुहोस्, एकादेशमा एउटा सानो गाउँ थियो, जहाँ हरियो पहाडहरूले घेरिएको एउटा सानो घरमा बस्ने एउटा निर्दोष बालक थियो। यो बालक तपाईं नै हुन सक्नुहुन्छ । (जुन एउटा काल्पनिक पात्र हो), जसले तपाईंको …

एक व्यक्तिको संघर्ष: समाज, दर्शन, राजनीति र वैचारिक मनोवृत्तिको खोज Read More »

मिलेनन् भन्न सजिलो छ । मिल्नै पर्छ भन्न पनि सजिलो छ

मिलेनन् भन्न सजिलो छ । मिल्नै पर्छ भन्न पनि सजिलो छ ।तर आजको यो ७ बुँदे सहमतिले नेपाली जनता अनि विशेषगरी जेनजी पुस्ताको मनमा नयाँ आशा जगाएको छ ।
रास्वपा र कुलमानको उज्यालो नेपालबीचको एकताले कुलमानलाई रविपछिको दोस्रो वरीयताको उपसभापति

मिलेनन् भन्न सजिलो छ । मिल्नै पर्छ भन्न पनि सजिलो छ Read More »

युवा नीति संवाद : एपिसोड–४ (पर्यटन विशेष) मा सहभागिता

नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारको १०५ नम्वर काेठमा, हिजाे श्रावण ११, २०८२ सम्पन्न भएको ‘युवा नीति संवाद: एपिसोड ४—पर्यटन विशेष’ कार्यक्रममा सहभागी हुने अवसर मिल्दा, मेरो मनभित्र अनौठो रस र रोष मिसिएको अनुभूति भयो। यो कार्यक्रम एकातिर, युवाको

युवा नीति संवाद : एपिसोड–४ (पर्यटन विशेष) मा सहभागिता Read More »

रहस्यको पर्दा पछाडि

शून्य थियो।

त्यो शून्यमा न त आवाज थियो, न शब्द, न स्पर्श, न समय।
तर त्यसै भित्र जन्मियो केही—देखिँदैन तर अनुभूत हुन्छ। त्यो चेतना थियो, जसको अनुभूति हरेक मान्छेले कहिलेकाहीँ गर्छ—झल्कोमा, स्वप्नमा, मृत्युको डरमा, वा यात्राको अन्तिम घुम्तीमा।
के तपाईंले …

रहस्यको पर्दा पछाडि Read More »

A symbolic illustration showing a child at the center, surrounded by dark societal forces like rigid education, tradition, and inequality. One half of the image is grey and oppressive, symbolizing conformity, while the other half is colorful with paintbrushes, tools, and open windows, representing creativity and freedom. Background elements include a village home, school, and community figures, highlighting the impact of environment on a child's imagination and growth.

हाम्रो समाज, हाम्रो सोच : सिर्जनशीलता किन थलिन्छ?

A symbolic illustration showing a child at the center, surrounded by dark societal forces like rigid education, tradition, and inequality. One half of the image is grey and oppressive, symbolizing conformity, while the other half is colorful with paintbrushes, tools, and open windows, representing creativity and freedom. Background elements include a village home, school, and community figures, highlighting the impact of environment on a child's imagination and growth.

लेखको प्रस्तावना : मेरो दृष्टि, मेरो अनुभव

यहाँ मैले लेखिरहेको कुरा केवल मेरो कल्पना होइन। यो मेरो जीवनका भोगाइ, देखाइ, सुनेका, पढेका र सिकेका कुराहरूको सिलसिला हो। यो लेख एक आत्मसमीक्षा पनि हो, र एउटा सामाजिक गुनासो पनि — जुन …

हाम्रो समाज, हाम्रो सोच : सिर्जनशीलता किन थलिन्छ? Read More »

Scroll to Top