गम्भीर ध्यानाकर्षण तथा खबरदारी: प्राज्ञिक अस्तित्व र विद्यार्थीको भविष्यमाथिको खेलवाड अस्वीकार्य छ!
गम्भीर ध्यानाकर्षण तथा खबरदारी: प्राज्ञिक अस्तित्व र विद्यार्थीको भविष्यमाथिको खेलवाड अस्वीकार्य छ!
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (NMA) र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (NATHM) बीचको तथाकथित मर्जर प्रक्रिया तथ्य, आवश्यकता र प्राज्ञिक औचित्यका आधारमा नभई, केही सीमित कर्मचारी र …